प्रहरीले मोरङको लेटाङमा १२ वर्षीया बालिका अंशु गौतमको हत्यामा संलग्नको पहिचान गरेको छ। लेटाङ नगरपालिका–२ की अंशुको बलात्कारपछि हत्या भएको घटनामा डेढ महिना लामो सघन अनुसन्धानपछि प्रहरीले सफलता पाएको हो। on December 08, 2025
घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह on December 08, 2025