Posts

Showing posts from December, 2025

Badimalika Temple- Bajura, Nepal 2026

Image
  Badimalika Temple   is one of   Nepal 's main temples, situated in the   Triveni Municipality   of   the Bajura district of   Sudurpashchim Pradesh . The temple shrine is dedicated to the devotion of the Hindu Goddess, Bhagwati . Malika Chaturdashi is the biggest annual festival held in this temple. Two priests operate the rituals in the temple: one from the district of Kalikot and the other from the region of Bajura. In this article, we discuss all the aspects of the Badimalika Temple. How to reach Badimalika Temple? To reach the temple of Badimalika, one has to make a challenging trek from Martadi,  The Badimalika temple is at a remote location, and there is a shortage of lodges and restaurants for the travellers to rest and eat because the trail to the temple is not well built. So the travellers/trekkers themselves need to bring all the requisite facilities.  Throughout the walk, different species of wildflowers and numerous domestic ani...

प्रहरीले मोरङको लेटाङमा १२ वर्षीया बालिका अंशु गौतमको हत्यामा संलग्नको पहिचान गरेको छ। लेटाङ नगरपालिका–२ की अंशुको बलात्कारपछि हत्या भएको घटनामा डेढ महिना लामो सघन अनुसन्धानपछि प्रहरीले सफलता पाएको हो।

Image
विराटनगर :  प्रहरीले मोरङको लेटाङमा १२ वर्षीया बालिका अंशु गौतमको हत्यामा संलग्नको पहिचान गरेको छ। लेटाङ नगरपालिका–२ की अंशुको बलात्कारपछि हत्या भएको घटनामा डेढ महिना लामो सघन अनुसन्धानपछि प्रहरीले सफलता पाएको हो।  शरीर र टाउको अलग गरिएको तथा सडेर दुर्गन्धित भएको बीभत्स अवस्थामा बेलबारी–चिसाङ साझेदारी वनभित्र कात्तिक ७ गते दिउँसो उनको शव फेला परेपछि स्थानीय स्तब्ध बनेका थिए। घटनापछि परिवार, छिमेकी र प्रहरीले भोगेको अनिश्चितता, आशा र पीडाको लामो यात्रासँगै अन्ततः हत्यामा संलग्न पक्राउ परेका छन्।  बलात्कारपछि हत्या गरिएको अपराधमा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिएर मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ। अंशु हराएको करिब दुई महिना र पहिचान नै गर्न नसकिने गरी कुहिएको अवस्थामा शव फेला परेको ४४ दिनपछि प्रहरीले उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो।  शव फेला परेपछि घटनामा संलग्नको पहिचान एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...

इन्द्रावती गाउँपालिका

Image
सामान्य जानकारी गाँउपालिका: इन्द्रावती गाउँपालिका   प्रदेश: बागमती प्रदेश   जिल्ला: सिन्धुपाल्चोक   कार्यालय ठेगाना: नवलपुर, सिन्धुपाल्चोक गठन र प्रशासनिक विभाजन यो गाउँपालिका साविकका ७ वटा गाउँ विकास समिति (VDC) हरू — सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाडे गाउँ, सिपापोखरे, भोटसिपा र भिमटार — मिलेर गठन गरिएको हो।   वडा संख्या: १२ वडाहरु छन्।   भौगोलिक अवस्था क्षेत्रफल: लगभग १०५.०९–१०५.११ वर्ग किलोमिटर   उचाइ: समुद्री सतहदेखि करिब ६५४ मिटर देखि २,८३५ मिटर सम्म फरक हुने भू–उचाइमा फैलिएको छ।

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

Image
  काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहीत ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन् । आइतबार (मंसिर २१) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको उनको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराएकी खरेलको भनाइ छ । सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत मन्त्री खरेलले जानकारी दिए । समयमै निर्वाचन सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गर्दै भण्डारी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले आइतबार जेनजी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी थिइन् । सोही क्रममा प्रधानमन्त्री कार्की र भण्डारीबीच भेटघाट भएको हो । भेटबारे मन्त्री खरेलले दिएको जानकारी : भेटको सुरुमा स्वास्थ्यसम्...