सिरहामा गोली लागेर एकजनाको मृत्यु

 

काठमाण्डु– सिरहामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाइएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गोली लागेर गणेश यादवकाे मृत्यु भएकाे हाे ।

Comments

Popular posts from this blog

एउटा ऐतिहासिक यात्रा र आमाको साथ

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो

कबिन्द्र बुर्लाकोटीले अचानक फिर्ता लिए महामन्त्री पदको उम्मेदवा